Saturday, March 7, 2020
Sunday, January 12, 2020
Friday, April 19, 2019
युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठानको दसौं साधारण सभा सम्पन्न ।
युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठानको साधारण सभा उपसभामुख माननीय शिवमाया तुम्बाहाम्फेज्यूको प्रमुख आतिथ्यमा २०७६ वैशाख ६ मा वाल्मीकि क्याम्पसको सभाकक्षमा सम्पन्न भएको छ । कार्यकारिणी समितिमा अध्यक्ष अनिल पौडेल, उपाध्यक्ष द्वय डा. फणीन्द्र राज निरौला र मातृका पोखरेल, महासचिव डा.लेख प्रसाद निरौला, सचिव कमल मिश्र, कोषाध्यक्ष जयन्ता पोखरेल, सदस्यहरु दुर्गामोहन श्रेष्ठ, डम्बर पहाडी, प्रतिरोध कार्की, मदन थापा र नन्दु उप्रेती सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।
लेखप्रसाद निरौलाको फेसबुक वालबाट
जीवेन्द्रदेव गिरीको फेसबुक वालबाट
Subscribe to:
Posts (Atom)

























































